मिर्गौलापिडित राजु बानियाँको उपचारमा आर्थिक सहयोगको अपिल

विकल्प न्युज म्याग्दी, भदौ २७ गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीका मिर्गौला पिडित ४० बर्षिय इन्द्र बहादुर (राजु) बानियाँको जिवनरक्षाको लागि आर्थिक सहयोगको अपिल गरिएको छ । लामो समयदेखि दुबै मिर्गौलामा खराबी आएपछि बनस्थल किड्नी सेन्टर काठमाण्डौमा उपचार गराईरहनुभएका बानियाँको उपचारमा आर्थिक अभाब भएपछि उनका घरपरिवारले उपचारमा सहयोग गर्न अपिल गरेका हुन् । वैदेशिक रोजगारीबाट … Continue reading मिर्गौलापिडित राजु बानियाँको उपचारमा आर्थिक सहयोगको अपिल